नियम ४५
तलब भत्ता असूल उपर गरिने
ऐनको दफा १५ विपरीत हुने गरी कुनै पदमा एक
वर्षभन्दा बढी अवधिको लागि कायम मुकायम मुकरर गरेमा त्यस्तो बढी अवधि कायम
मुकायम गरे वापत सम्बन्धित कर्मचारीले पाएको तलब भत्ताको रकम त्यसरी कायम
मुकायम मुकरर गर्ने अधिकारीबाट असूल उपर गरिनेछ